जब प्यालेस्टाइनी र इजरायली प्रतिनिधि यूएन बैठकमा आमनेसामने बने

५ कात्तिक, काठमाडौं । इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेको दोस्रो हप्ता पुगेको दिन शनिबार संयुक्त राष्ट्र संघको मानवअधिकार समिति बैठक बस्यो । जहाँ इजरायल र प्यालेस्टाइनका प्रतिनिधिले आ–आफ्नो मुलुकले भोगिरहेको युद्धको पीडा सुनाए । मानवअधिकार समिति बैठकको सुरुआतमा यूएनका लागि इजरायली प्रतिनिधि कार्मेलीले आफ्नो मुलुकमाथि प्यालेस्टाइनी चरमपन्थि संगठन हमासले गरेको हमला र […]

सम्बन्धित सामग्री

गाजाको शरणार्थी शिविरमा इजरायली हमला, १४ जनाको मृत्यु

गाजापट्टी– इजरायली सेनाको आक्रमणपछि कब्जा गरिएको वेस्ट बैंकको शरणार्थी शिविर, जेनिनमा कम्तिमा १४ प्यालेस्टाइनीको मृत्यु भएको थियो। प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमण अघि बिहीबार प्यालेस्टिनी समुहसँग झडप भएको थियो । मृतकहरू सर्वसाधारण वा विद्रोही हुन् भन्ने अझै खुल्न सकेको छैन । इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार आतंकवादी पूर्वाधारलाई विफल पार्न र एक व्यक्तिको घर […]

इजरायली कारवाहीमा यो वर्षमात्रै ३७ प्यालेस्टाइनी बालबालिकाको मृत्यु

काठमाडौँ- इजरायल अधिनस्थ प्यालेस्टाइनी क्षेत्रमा पछिल्ला भएका हिंसात्मक घटनाहरुमा यस वर्षको शुरुदेखि हालसम्म ३७ प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख उच्चायुक्त मिशेल बाचेलेटले एक विज्ञप्ति जारी गर्दै हिंसात्मक घटनामा प्यालस्टाइनी बालबालिकाको मृत्यु भएको बताएकी छिन् । ‘द्वन्द्वको क्रममा कोही पनि बालबालिकालाई चोट पुग्ने विषय चिन्ताजनक रहेको र […]

कहिले कहिले भए गाजा पट्टीमाथि इजरायली आक्रमण ?

तीन दिने इजरायली बमाबारीपछि इजरायल र प्यालेस्टाइनी सशस्त्र समूह प्यालेस्टाइनी इस्लामिक जिहाद(पीआईजे)ले युद्धविराम घोषणा गरेका छन् ।  पछिल्लो आक्रमणमा ४४ प्यालेस्टाइनी मारिए जसमध्ये १५ बालबालिका थिए । त्यस्तै ३५० घाइते भएका छन् ।पछिल्लो तीन दिने इजरायली बमबारी र सन् २००८ यता इजरायलले गाजा पट्टीमा चार पटक आक्रमण गरिसकेको छ ।  पहिलो आक्रमण- सन् २००८ डिसेम्बरमा २२ दिनसम्म चलेको थियो । जसमा १४०० प्यालेस्टाइनी मारिए भने १३ इजरायली मारिएका थिए ।दोस्रो आक्रमण- सन् २०१२ अक्टोबर मा ८ दिन चल

इजरायल र प्यालेस्टाइनबीच युद्धविरामको सहमति

काठमाडौं : इजरायल र प्यालेस्टाइनी लडाकूहरूबीच युद्धविरामको सहमति भएको छ।तीन दिनको हिंसामा कम्तिमा ४३ जनाको मृत्यु भएपछि दुबै पक्ष युद्धविराम कार्यान्वयनको लागि सहमत भएका हुन्। प्यालेस्टाइन इस्लामिक जिहाद (पीआईजे) का लडाकुहरूले इजिप्टका मध्यस्थकर्ताहरूले मध्यस्थता गरेको वार्तापछि युद्धविराम सुरु भएको बताएका छन्।  इजरायली प्रधानमन्त्री यायर लापिडको कार्यालयले युद्धविरामको पुष्टि गरेको छ।पछिल्लो तीन दिनमा भड्किएको हिंसाका कारण१५ जना बालबालिकासहित ४३ जनाको ज्यान गएको छ। यो भिडन्त

इजरायली सेनासँगको झडपमा परी प्यालेस्टाइनी किशोरको मृत्यु

काठमाडौं- इजरायल अधिनस्थ वेस्ट ब्याङ्कको जेनिन शहर नजिक शनिबार भएको झडपमा एकजना प्यालेस्टाइनी किशोरको मृत्यु भएको छ ।  इजरायली सेनासँग भएको झडमा एकजना १७ वर्षीय किशोरको मृत्यु भएको तथा अर्का एकजना १८ वर्षका किशोर गम्भीर घाइते भएका प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्यालेस्टाइनी समाचार संस्था वाफाले मारिएका किशोरको नाम अमजद अल–फयद भएको बताएको छ […]

युद्धविरामको मर्मलाई उल्लङ्घन नगर्न इजरायल र प्यालेस्टाइनलाई राष्ट्रसंघको आग्रह

एजेन्सी । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले युद्धविरामको पूर्णरुपमा पालना गर्न इजरायली तथा प्यालेस्टाइनी अधिकारीहरुलाई आग्रह गरेको छ ।मे १० देखि ११ दिनसम्म चलेको युद्ध अन्त्य गरी शान्ति वार्ता गर्न इजरायली र प्यालेस्टाइनी पक्षहरू सहमत भएकाले शो युद्धबिरामको अक्षरश पालना गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्ले ध्यानाकर्षण गराएको हो ।सुरक्षा परिषद्ले वार्ताबाटै समस्या समाधानका लागि पहल गर्ने र युद्धग्रस्त क्षेत्रमा तत्काल मानवीय सहायता उपलब्ध गराउन पनि सम्वद्ध राष्ट्रहरुको ध्यानाकर्षण गराएको छ । ११

प्यालेस्टाइनमाथि निरन्तर आक्रमण गर्ने इजरायली प्रधानमन्त्रीको घोषणा

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा क्षेत्रमा निरन्तर आक्रमण गरिने घोषणा गरेका छन् । उनले प्यालेस्टाइनी मिलिसियाबाट भइरहेको रकेट आक्रमणको जर्बजस्त जवाफ दिने क्रम जारी राख्ने वाचा गरेका हुन् । गजामा प्यालेस्टाइन र इजरायल बीचको द्वन्द्व सातौं दिनमा प्रवेश गरेको छ ।  स्वास्थ अधिकारीहरुका अनुसार गाजामा इजरायली हवाई हमलाका कारण आइतबार कम्तिमा तीनजना प्यालेस्टाइनी मारिएका छन् । यता, प्यालेस्टाइनी मिलिसियाहरु तेलअभिभतर्फ रकेट प्रहार गरेपछि त्यहाँ मानिसहरु ज्यान जोगाउनक

इजरायल र प्यालेस्टाइनबीच हिंसा पुन: भड्कियो, १६९ जना घाइते

इजरायल र प्यालेस्टाइनबीच विवादित क्षेत्र जेरुसेलममा फेरि हिंसा भड्किएको छ।पछिल्लो झडपमा कम्तिमा १६९ जना घाइते भएका छन्। घाइतेमध्ये १६३ जना प्यालेस्टाइनी र ६ जना इजरायली प्रहरी रहेको बीबीसीमा खबर छ। प्यालेस्टाइनी मेडिकल सेवा र इजरायल प्रहरीले पछिल्लो हिंसाबारे जानकारी दिएका छन्।हिंसामा घाइते भएकाहरूको उपचार गर्न क्रिसेन्टले एक अस्थायी अस्पताल नै सञ्चालनमा ल्याएको छ। पूरानो जेरुसेलम शहरमा रहेको अल अक्सा मस्जिद क्षेत्रमा हिंसा भड्किएको हो। सो क्षेत्रमा यहुदीहरूले पवित्र मान्ने माउन्ट मन्द