काठमाडौं । हरेक स्वास्थ्य समस्यामा चिकित्सकको निर्णय नै अन्तिम र सत्य हुने गर्छ । तर कतिपय स्वास्थ्य समस्या सामान्य र घरमै आफैं उपचार गर्न सकिने हुन्छन् । आफैंले घरमा प्रयोग गर्न सकिने स्वास्थ्य उपकरण राख्न सके सामान्य उपचारकै लागि अस्पताल वा स्वास्थ्य संस्थामा पुग्नुपर्दैन । यसबाट तनाव कम भई स्वास्थ्यमा केही सुधारसमेत ल्याउन सकिन्छ । […]