कोरोना सङ्क्रमणका कारण दुई दिनमा तीन व्यवसायीको मृत्यु

पाँचथर । कोरोना भाइरस सङ्क्रमणबाट दुई दिनमा तीन व्यवसायीको मृत्यु भएको छ । बुधबार बिहान फिदिमका ५९ वर्षीय व्यवसायीको उपचारका क्रममा झापाको बिर्तासिटी अस्पतालमा र आज दुई व्यवसायीको उपचारका क्रममा झापामै मृत्यु भएको परिवारजनले जनाएका छन् । आज बिहान फिदिमकै ४४ वर्षीया व्यवसायीको मृत्यु भएको हो । केही दिनअघि कोरोना भाइरस सङ्क्रमण भएकी ती महिलाको […]