मुम्बईमा २० तल्ले भवनमा आगलागी हुँदा सातको मृत्यु

एजेन्सी, ८ माघ। भारतको मुम्बईस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुमा खबर छ । बीस तल्ले भवनमा भएको आगलागीमा परी मृत्यु हुनेमध्ये छ जना वृद्धवृद्धा हुन् । आगो तान्डदेव इलाकाको कमला सोसाइटीको १९ औं तल्लामा लागेको हो । करिब पाँच घण्टापछि आगो नियन्त्रणमा लिइएको […]

सम्बन्धित सामग्री

मङ्गोलियाको एक घरमा आगलागी हुँदा सातको मृत्यु

उलान बाटोर । मङ्गोलियाको राजधानी उलान बाटोरमा बिहीबार बिहान एक भवनमा भएको आगलागीमा परी सात जनाको मृत्यु भएको आपत्कालीन व्यवस्थापन एजेन्सीले बताएको छ । स्थायीय समयअनुसार बिहान करिब ३ः५० बजे आगलागी भएको सोङ्गिनोखैरखान जिल्लामा रहेको आपत्कालीन एजेन्सीले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेकासमेत एजेन्सीले उल्लेख गरेको छ । चिसो मौसम सुरु भएसँगै घरलाई न्यानो […]

मङ्गोलियाको एक घरमा आगलागी हुँदा सातको मृत्यु

मङ्गोलियाको राजधानी उलान बाटोरमा बिहीबार बिहान एक भवनमा भएको आगलागीमा परी सात जनाको मत्यु भएको आपत्कालीन व्यवस्थापन एजेन्सीले बताएको छ ।

भारतको गोकलपुरीमा आगलागी : सातको मृत्यु, ३० घर जलेर नष्ट

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको गोकलपुरी थाना क्षेत्रको गोकलपुर गाउँमा शुक्रबार राति आगलागी हुँदा सात जनाको मृत्यु भएको छ भने आगलागीबाट ३० वटा घर जलेर नष्ट भएका छन् । उत्तर पूर्व दिल्लीका अतिरिक्त डीसीपीका अनुसार गोकुलपुरी पुलिस स्टेशन क्षेत्रमा दिउँसो १ बजे आगो लागेको थियो । आगो लागेको खबर आउनासाथ उद्धार टोली तुरुन्तै घटनास्थलमा […]

मुम्बईमा २० तल्ले भवनमा आगलागी, सातको मृत्यु, १९ घाइते

भारतको मुम्बईस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । बीस तल्ले भवनमा भएको आगलागीमा परी मृत्यु हुनेमध्ये छ जना वृद्धवृद्धा हुन् ।

मुम्बईमा २० तल्ले भवनमा आगलागी, सातको मृत्यु, १९ घाइते

भारतको मुम्बईस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । बीस तल्ले भवनमा भएको आगलागीमा परी मृत्यु हुनेमध्ये छ जना वृद्धवृद्धा हुन् ।

ग्यास चुहावटका कारण दक्षिणपश्चिम चीनमा सातको मृत्यु

चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा खाद्या प्रशोधन गर्ने कारखानामा विषालु ग्यास चुहावट भएपछि सात व्यक्तिको मृत्यु भएको छ । सोमबार अपरान्ह् यिबिन शहरको चाङ्गिन काउन्टीमा बाँसको टुसा प्रशोधन गर्ने कारखानामा रहेको मेसिन मर्मत भइरहेको समय आगलागी हुँदा कारखानामा काम गरिरहेका श्रमिकहरूलाई स्वासप्रश्वासमा समस्या भएको र उनीहरूमध्ये सातको उपचारका क्रममा मृत्यु भएको काउन्टीको प्रचार विभागले मंगलबार जानकारी गराएको छ ।