९ मंसिर, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दलका व्यक्तिप्रतिको वितृष्णा राष्ट्रिय स्वतन्त्र पार्टीमा पोखिएको बताएका छन् । निर्वाचित भएपछि विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले जनताले दलसँग भन्दा पनि दलका व्यक्तिप्रतिको वितृष्णा रास्वपालाई मत दिएर पोखेको बताए । अहिलेका दलले सुशासन दिन नसक्दा नयाँ दलले मत पाएको उनको भनाइ छ । ‘परम्परागत राजनीतिक दलसँगको […]