पोखरामा नेकपा एस, माछापुच्छ्र र अन्नपूर्णमा कांग्रेस तथा मादी र रुपामा एमालेको अग्रता

कास्कीमा मिश्रित परिणाम आउने देखिएको छ। कास्कीका पाँच पालिका मध्ये एउटामा नेकपा एकीकृत समाजवादी तथा नेपाली कांग्रेसले ३ र नेकपा एमालेले १ वटा पालिकामा अग्रता लिएका छन्।...

सम्बन्धित सामग्री

मादी नदीमा तटबन्धन निर्माण गरिँदै

तनहुँ, २२ मङ्सिर । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत दुई चरणमा तटबन्धन निर्माण भइरहेको छ । व्यास नगरपालिका–६ शिशाघाटदेखि व्यास–५ पाटनसम्म करिब १६ किलोमिटर दूरीमा तटबन्धन निर्माण भइरहेको हो । गत वर्ष मादी नदीमा आएको बाढीले मानव बस्ती आसपासका क्षेत्र कटान गरी उच्च जोखिम बनाएपछि संरक्षणका लागि तटबन्धन निर्माण थालिएको […]

मादी र पाख्रीबासमा हिमालयन बैंकको साक्षरता कार्यक्रम

काठमाडौं । हिमालयन बैंक लिमिटेडले मादी नगरपालिका र पाख्रीबास नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मादी नगरपालिकामा २३ मंसिर र पाख्रिवास नगरपालिकामा २४ मंसिरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ । बैंकको विराटनगरस्थित प्रदेश १ कार्यालय मादी शाखा र हिले शाखाले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा ७० […]

सुपर मादी हाइड्रोपावरको आपीईओ खुला

काठमाडाैं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा १२ लाख ६० हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ) स्थानीयका लागि बिक्री खुला गरेको हो । आयोजनाले प्रभाव पार्ने कास्की जिल्लाको मादी गाउँपालिका १ र २ का स्थानीयका लागि तीन […]

मादी नदीको झोलुङ्गे पुलले छोटियो दूरी

तनहुँ, १४ मंसिर । मादी नदीको दायाँबायाँमा व्यास नगरपालिकाका दुई वडा पर्छन् । वारी व्यास–१० को परेवाडाँडा र पारी व्यास–५ को चिन्तुटार । दुबै वडाको बीचमा मादी नदी बग्छ । मादी नदीमाथि पुल नहुँदा हिँडेर एक घण्टा लाग्ने दूरी अहिले पुल बनेपछि दश मिनेटमा आउजाउ गर्न सकिन्छ । दैनिक दुई वडाका वासिन्दाको आवातजावत सहज बनाइदिएको […]

मादी बस दुर्घटनाका मृतक परिवारलाई एक लाख सहयोग

संखुवासभाको मादी नगरपालिका–६ स्थित सातघुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनाका मृतक र घाइतेलाई मादी नगरपालिकाले राहत सहयोग दिने भएको छ । सोमबार बसेको कार्यपालिका बैठकले मादी नगरपालिकाभित्र भएको दुर्घटनामा परेका मृतक १५...

बाढीले बगायो कास्कीको सुपर मादी हाइड्रोका संरचना

केही दिनदेखिको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन सुपर मादी हाईड्रोमा क्षती पुर्याएको छ । मंगलवारको बाढीले निर्माणाधीन ४४ मेगावाटको सुपर मादी हाईड्रोको हेडबक्स, पावरहाउस लगायतमा क्षति पुर्याएको हो । सुपर मादी हाईड्रोका अध्यक्ष पुष्पज्वोति ढुंगानाका अनुसार कामदारको आवास एरिया लगायतमा पनि क्षती पुगेको छ । बाढीले एक्साभेटर, पेनस्टक पाइप, कर्सर प्लान्ट, आरएमसि प्लान्ट, हेभि जेनेरेटर लगायत पावरहाउस एरियामा क्षति पुर्याएको छ । निर्माणको अन्तिम चरणमा पुगेको सो आयोजनाले आगामी चैत्रमा...

निर्माणाधीन सुपर मादी हाइड्रोमा बाढीको क्षति

२ असार, पोखरा। मादी गाउँपालिका मादी खोलामा निर्माणाधीन सुपर मादी हाइड्रोमा बाढीले ठूलो क्षति पुर्‍याएको छ । निर्माणाधीन सुपर मादी (४४ मेगावाट) जलविद्युत् आयोजनामा चारवटा एक्स्याभेटर, चारवटा टिपर, दुईवटा ट्रान्जिट मिस्कर, ६ वटा कम्प्रेर, चार सय ५० टन बढी डण्डी, १० हजार बोरा सिमेन्ट, तीनवटा क्रस, बगाएको अध्यक्ष पुष्पज्योति ढुंगानाले जानकारी दिए। साढे सात अर्ब […]

मादी नदीमा डुबेर युवकको मृत्यु

तनहुँ । मादी नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार व्यास–७ दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा दिउँसो पौडी खेल्न गएका अधिकारी डुबेर बेपत्ता भएका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजीकार्य […]