उखु खेतीबाट पलायन हुँदै किसान

काठमाडौं । सर्लाही र रौतहटका किसानहरू उखु खेतीबाट पलायन हुँदै गएको देखिएको छ। नगदेबालीको मान्यता पाएको भए पनि किसानका लागि उधारो बालीमा परिणत भएपछि सर्लाही र रौतहटका किसानहरू उखु खेतीबाट पलायन हुँदै गएको देखिएका छन्। उखु किसानलाई सरकारले हेर्ने दृष्टिकोण र चिनी उद्योग मालिकले गर्ने ठगी दुवै कारणले किसानहरू मर्कामा परेको र उखुको लगानी उठ्ने […]