स्थानीय उपभोक्ता समूहद्वारा संवद्र्धित, संरक्षित र व्यवस्थित तथा नियन्त्रण र उपयोग गरिने सामुदायिक वन आज सफल उदाहरणका रूपमा स्थापित छ । नेपालमा सन् १९७८ बाट विधिवत् विकास भएको यो अवधारणाले आजको समयसम्म आइपुग्दा उल्लेख्य प्रगति गरेको कसैबाट छिप्न सक्दैन । वन विभागमार्फत ग्रामीण समुदायका लागि उनीहरूकै प्रत्यक्ष सहभागितामा सञ्चालित यो कार्यक्रम निर्णय प्रक्रियामा समावेशिता, तलदेखि […]