माओवादी वडाध्यक्षसहित सिंगो कमिटी नै एमाले प्रवेश

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरेर ठूलो संख्यामा स्थानीय नेता, कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । शनिबार वडा नं. १० को बेबरीमा आयोजित एक कार्यक्रममा वडा नं. १० का नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष कलमबहादुर चौधरीको नेतृत्वमा सिंगो वडा कमिटी नैं एमाले प्रवेश गरेको एमालेले जनाएको छ । यस्तै वडा […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्र यादव एमाले प्रवेश

काठमाडौं,१७ साउन । नेकपा माओवादी केन्द्रका निलम्बित केन्द्रीय सदस्य वीरेन्द्र यादव एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी रहँदा केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश संगठन कमिटी सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव एमाले प्रवेश गरेका हुन् । पार्टी कार्यालय च्यासलमा आज आयोजित एक कार्यक्रमकाबीच नव प्रवेशीलाई पार्टी अध्यक्ष […]

नेकपा (एस) र माओवादी केन्द्रका प्रभावशाली नेताहरू एमाले प्रवेश

नेकपा (एमाले) पोखरा महानगर वडा न ३३ मा नेकपा एस र माओवादी केन्द्रका प्रभावशाली नेता, कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन । शनिबार उक्त वडा कमिटीले आयोजना गरेको मिसन ग्रासरूट अन्तर्गत वडास्तरीय विशेष अभिमुखिकरण कार्यक्रममा नेकपा एस कास्की जिल्ला कमिटी सचिवालय सदस्य टुकराज भण्डारी र माओवादी केन्द्र पोखरा महानगर कमिटी सल्लाहकार बद्रीनाथ आचार्य एमाले प्रवेश गर्नुभएको …

टोखा नगरपालिकाका २८ माओवादी नेता–कार्यकर्ता एमाले प्रवेश

काठमाडौं क्षेत्र नम्बर ५ मा गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट टोखा नगरपालिकाको मेयरका उम्मेदवार रहेका राकेश श्रेष्ठ एमाले प्रवेश गरेका छन्। माओवादी केन्द्र काठमाडौं जिल्ला कमिटी सदस्यसमेत रहेका श्रेष्ठको नेतृत्वमा...

माओवादीका भण्डारी एमाले प्रवेश, ओलीले गरे स्वागत

काठमाडौं, ४ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रदेश कमिटी सदस्य मुरारी भण्डारी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले हिजो (बिहीबार) साँझ बालकोटमा भण्डारीलाई खादा र अवीर लगाई पार्टीमा स्वागत गरेका हुन् । सो अवसरमा पार्टीका उपमहासचिव विष्णु रिमाल र केन्द्रीय सदस्य धर्मदत्त देवकोटा पनि उपस्थित रहेको एमालेले जनाएको छ […]

माओवादीका उम्मेदवारसहित एकै पटक २२ जना एमाले प्रवेश

नेकपा माओवादी केन्द्र काठमाडौं जिल्ला कमिटी सदस्य समेत रहेका काठमाडौं महानगरपालिका वडा–१५ का वडाध्यक्ष उम्मेदवार रत्नकाजी महर्जनसहितको २२ जनाको टोली नेकपा (एमाले) प्रवेश गरेको छ । उनीहरुलाइ  नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी...

बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष एमाले प्रवेश

काठमाडौं, २१ चैत्र । धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष नेकपा (माओवादी केन्द्र) त्यागेर नेकपा (एमाले)मा प्रवेश गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि)लाई अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टी प्रवेश गराएका हुन् । माओवादीका वागमती प्रदेश कमिटी सदस्य समेत रहेका डल्लाकोटीसहित एमाले प्रवेशका लागि जिल्लाका नेताहरू […]

माओवादी केन्द्र कर्णालीका नेता विष्ट एमाले प्रवेश

६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेका ठम्मरबहादुर विष्ट नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई आइतबार दिउँसो नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका हुन् । उनी एमाले प्रवेश गर्नुअघि नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले […]

इलाम पुगेका ओलीले गरे एमाले प्रवेश गर्नेलाई स्वागत (फोटोफिचर)

काठमाडौं, ६ चैत । नेकपा (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओलीले आज इलाम पुगेका छन् । उनले इलामको फिक्कलमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गर्नेहरूलाई स्वागत गरेका छन् ।

नुवाकोटमा एमाले नेता माओवादी प्रवेश

नुवाकोटका एमाले नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमाले जिल्ला कमिटी सदस्य समेत रहेका नेपाल सुनचाँदी कला ब्यवसायी संघका केन्द्रीय महासचिव अमृत गजमेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनले आफू एमाले प्रवेश गरेर माओवादी केन्द्रमा समाहित भएको गजमेरले जानकारी दिए । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य रजमान तामाङ र किरण रिजालको रोहबरमा पार्टी प्रवेश गरेका उनले सम्पूर्ण उत्पीडन वर्गको रक्षा गर्ने एक मात्र पार्टी माओवादी भएको बताए ।

माओवादी छाडी एमाले प्रवेश गरेका यी १४ स्थानीय जनप्रतिनिधिको गयो पद

काठमाडौं : नेकपा माओवादी केन्द्र छाडी नेकपा एमाले पसेका १४ जना स्थानीय जनप्रतिनिधिको पद रिक्त भएको छ। निर्वाचन आयोगले शुक्रवार सूचना जारी गरी उनीहरुको पद रिक्त भएको जनाएको हो। माओवादीबाट निर्वाचित १४ जना स्थानीय जनप्रतिनिधि एमाले प्रवेश गरेपछि असार ७ गतेको माओवादी केन्द्रीय कमिटी बैठकले उनीहरुलाई कारवाही गर्ने निर्णय गरेको…