पिउने पानीको अभाव झेल्न नसकेर रित्तो गाग्री बोकी गाउँपालिका पुगे नागरिक

दाङको शान्तिनगर गाउँपालिकाका स्थानीयहरू रित्तो गाग्री बोकेर गाउँपालिकामा पुगेका छन् ।