गुल्मी : जीप दुर्घटनाका घाइतेलाई पाल्पा र बुटवल पठाइयो

गुल्मी – गुल्मीको सदरमुकाम तम्घास नजिकै जीप दुर्घटनामा घाइते भएकाहरूलाई थप उपचारका लागि पाल्पा र बुटवल पठाइएको छ ।  रेसुंगा नगरपालिका ४ अन्तर्गत अर्खलेको ठाडढुंगामा हिजाे मङ्गलवार राति लु १ ज ४४४८ नम्बरको जीप दुर्घटना हुँदा दस जना यात्रु घाइते भएका थिए । दुर्घटनामा घाइते भएकामध्ये गुल्मीकाे इस्मा गाउँपालिका ६ अमरपुरका जीप चालक २६ वर्षीय कृष्ण सुनार र रुपन्देहीकाे बुटवल उपमहानगरपालिका १४ का ३५ वर्षीय देवकला अर्याललाई थप उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी निरीक्षक श्यामप्रकाश यादवले ज...

सम्बन्धित सामग्री

गुल्मी जीप दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो, घाइते सबै पाल्पा 'रिफर'

चैत । गुल्मीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने ७ जना घाइते भएका छन्। मृत्यु हुनेमा धुर्कोट गाउँपालिका-५ का ७२ वर्षीय पूर्वसांसद रुद्रमणी भण्डारी, मालिका गाउँपालिका १  नेटाका  ८ वर्षीय वस्कर बिक मालिका ...