बुटवल-बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन भोलिदेखि दैनिक चार घण्टा बन्द हुने

२५ माघ, काठमाडौं । बुटवल-बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन बिहीबार (भोलि)देखि दैनिक चार घण्टा बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखाले सूचना जारी गर्दै माघ २६ गतेदेखि फागुन ३ गतेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत प्रसारण रोकिने जानकारी दिएको हो । कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासी पश्चिमको सुनवल […]