बुटवलको आम्दा अस्पताल ३ सय बेडमा स्तरोन्नति गरिने

२० जेठ, बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गर्न आम्दा इन्टरनेशनलसँग समझदारी भएको छ। अस्पताल सञ्चालक समितिमा रहेका बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सहमतिमा आम्दा अस्पतालमा थप २०० बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो। जापानको ओकायामामा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, आम्दा इन्टरनेशनलका अध्यक्ष […]

सम्बन्धित सामग्री

आम्दा अस्पताललाई कलेज बनाइँदै

बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) लाई मेडिकल कलेज बनाउने तयारी भएको छ । बुधबार बुटवलमा बसेको एक बैठकले आम्दा इन्टरनेसनल मेडिकल कलेज स्थापनाका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । आम्दा अस्पताल स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र आम्दा इन्टरनेसनलका अध्यक्ष डा. सिगेरु सुगानामी सहभागी बैठकले यस्तो निर्णय गरेको हो । २३ राष्ट्रमा सञ्जाल रहेको आम्दा इन्टरनेसनलको सभाले अनुमोदन गरेपछि आम्दा इन्टरनेसनल मेडिकल कलेज बन्ने प्रक्रिया सुरु हुने छ । यसका लागि स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको छ । अस्पतालको स्तरोन्नति, जनशक्ति उत्पादन गर्न मेडिकल कलेजका रूपमा

सिद्धार्थ बाल तथा महिला अस्पताल स्तरोन्नति गर्ने समझदारी

बुटवल, २२ जेठ । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गर्न आम्दा इन्टरनेशनलसँग समझदारी भएको छ । समझदारीसँगै आम्दा अस्पताल तीन सय शय्यामा स्तरोन्नति हुने भएको हो । अस्पताल सञ्चालक समितिमा रहेका बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको त्रिपक्षीय सहमतिमा अस्पतालमा दुई सय शय्या थप गर्दै स्तरोन्नति गर्ने समझदारी […]

बुटवलको आम्दा अस्पताल ३ सय बेडको बनाउन जापानमा भयो सहमति

रुपन्देही । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गर्न आम्दा इन्टरनेशनलसँग जापानमा समझदारी भएको छ। २०५३ सालमा बुटवल उपमहानगरपालिका–७ मा सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना गरिएको थियो । पचास शय्याबाट सुरु भएको अस्पतालमा हाल १०० शय्या सञ्चालनमा छ । अस्पताल सञ्चालक समितिमा रहेका बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको […]

बुटवलको आम्दा अस्पताल ३ सय बेडमा स्तरोन्नति गरिने

बुटवल – बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालको स्तरोन्नति हुने भएको छ। बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सहमतिमा सञ्चालनमा रहेको अस्पतालमा २०० बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो। एसोसिएसन अफ मेडिकल डक्टर्स अफ एसिया (आम्दा) इन्टरनेसनलका अध्यक्ष सिगेरू सुगानामीको उपस्थितिमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको स्तरोन्नति गर्न […]

बुटवलको आम्दा अस्पताल ३ सय बेडमा स्तरोन्नति हुने

रुपन्देही । २०५३ सालमा बुटवलमा स्थापित सिद्धार्थ बाल तथा महिला अस्पताल ३ सय बेडमा स्तरोन्नति हुने भएको छ । मंगलबार बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सञ्चालनमा रहेको अस्पतालमा २ सय बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको छ । एशोशिएशन अफ मेडिकल डक्टर्स अफ एशिया (आम्दा) इन्टरनेशनलका अध्यक्ष सिगेरू सुगानामीको […]