नेवार समुदायका ४० थरलाई दलित सूचीमा राखिएकोप्रति विरोध, सरकारले जातीय द्वन्द्व निम्त्याएको आरोप

काठमाडौँ । बिना अध्ययन काठमाडौँका नेवार जातिलाई दलित सूचीमा समावेश गरिएको भन्दै उपत्यकाका नेवार समुदायले सरकारको विरोध गरेका छन् ।  शनिवार काठमाडौँको असन डबलीमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारी सुशन वैद्यले सरकारले नेवारहरूका ४० वटा थरलाई दलित सूचीमा समावेश गरेकाले त्यो स्वीकार्य नरहेकाले विरोध गरेको बताए । सूचीकृत गर्दा दलित आयोगले कुनै समुदायसँग […]