भन्सार छलेर चुरोट र गुट्खा ल्याउने विरुद्ध मुद्दा, ४ करोड माग दाबी

राजश्व अनुसन्धान विभागले विदेशबाट भन्सार छलेर चुरोट र गुट्खा ल्याउनेविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ । विभागले पर्सा सखुवा पर्सौनी गाउँपालिकाका नवराज शर्मा भन्ने छविलाल अगस्तीविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।उनले बिल बिजक तथा भन्सार प्रज्ञापनपत्र लगायतका कागजात नभएका विदेशी ब्राण्डका चुरोट र गुट्खा लगायतका मालवस्तु ल्याएर बिक्री गर्ने गरेका थिए । यस्तै, ती मालवस्तुको बिक्रीबापत हुने आयमा प्रचलित कानून बमाजिम नेपाल सरकारलाई बुझाउनुपर्ने राजश्व समेत नबुझाउने गरेका थिए ।भन्सार राजश्व र

सम्बन्धित सामग्री

विदेशी चुरोट र गुट्खा भित्र्याउनेविरुद्ध कर छलीको मुद्दा

१५ मंसिर, काठमाडौं । राजस्व अनुसन्धान विभागले भन्सार छलेर विदेशी ब्राण्डका चुरोट, गुट्खा लगायतका वस्तु नेपाल भित्र्याएर बिक्री गर्ने एक व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ । पर्सा सखुवा पर्सौनी ३ का नवराज शर्मा भनिने छवीलाल अगस्तीविरुद्ध …

राजधानीको गोदाममा प्रहरीको छापा, १ करोड मूल्य बराबरको अवैध सामान बरामद

काठमाडौंको चावहिलमा रहेको एक गोदाममा प्रहरीले छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोदाममा छापा मारेको हो ।  अवैध कारोबार हुने गरेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गोदाममा छापा मार्दा विभिन्न ब्रान्डका विदेशी चुरोट, गुट्खा, हुक्का फ्लेबर, अक्सिमिटर र पटका लगायत १ करोड मूल्य बराबरको अवैध सामान बरामद भएको कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए । उनले सामान भन्सार छलेर ल्याइएको पाइएको भन्दै गोदामका मालिक पर्साको  प्रसौनी गाउँपालिका १ घर भएर कपन बस्ने ४० वर्ष

भन्सार छलेर ‘मेघा श्री’ गुट्खा भारत तस्करी, प्रहरी/प्रशासनको भुमिका पनि शंकास्पद

सामान्यतया खैनी, चुरोट, विँडी, पराग, गुट्खा, रजनिगन्धालगायतका सुर्तिजन्य पदार्थ भारतवाट नेपाल तस्करी हुने गरेको छ। तर, कैलालीको लम्की चुहामा रहेको देउती गुट्खा इन्डस्ट्रीजले उत्पादन गर्ने ‘मेघा श्री’ नामको गुट्खा भने भारत ...