१९ असार, काठमाडौं । सरकारले सुरु गरेको एकै पटक देशव्यापी अनुगमनको पहिलो दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ८४ वटा व्यापारिक फर्मको अनुगमन गरेको छ । सरकारी नियकाबीच आन्तरिक समन्वयमा आधारमा शुक्रबार बिहान ११ बजेदेखि देशभरका एकीकृत अनुगमन गरेको विभागले जनाएको छ । देशभरका सबै सरकारी नियकाले बजार अनुगमन गरेको भएपनि नतिजा भने आइ […]