कैलाली : समुदायस्तरमा फैलिएको कोभिड १९ भाइरस सङ्क्रमणले जनस्वास्थ्यमा चुनौती निम्त्याइरहेको छ । दोस्रो लहरको कारोनाका कारण समुदायका अधिकांश घरपरिवार सङ्क्रमित भइरहेका छन् ।
सङ्क्रमण भई जटिल अवस्थामा पुगेकामध्ये कतिपयको होम आइसोलेशनमा र धेरै व्यक्तिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । समुदायस्तरमा सङ्क्रमण फैलिँ…