शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ३४ अंकले घटेर दुई हजार एक सय ९० दशमलव ४३ विन्दुमा झरेको छ । बजार घटे पनि कारोबार रकम भने निकै बढेको छ । विकास बैंक र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा, फाइनान्स, माइक्रोफाइनान्स र होटल समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । आज […]