सप्तकोशी डेभलपमेन्ट अनियमितता प्रकरण : थप दुई कर्मचारी निलम्बित

विराटनगर– सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ करोड रुपैयाँ हिनामिना गरेको घटनामा थप दुई जना कर्मचारी निलम्बित भएका छन् । अनियमितताको घटनामा संलग्न रहेको आशंका गर्दै बैंकले थप दुई कर्मचारीलाई निलम्बन गरेको बैंकका एक कर्मचारीले बताए । बैंकले निलम्बनमा परेका कर्मचारीको नाम भने गोप्य राखेको छ । अनियमितताको घटनामा एक कर्मचारी यसअघि नै पक्राउ […]

सम्बन्धित सामग्री

ट्वीटरले निकाल्यो थप २ सय कर्मचारी

काठमाडौं । कर्मचारी कटौतिको अर्को चरण अन्तरगत ट्वीटरले थप २ सय कर्मचारीलाई जागिरबाट निकालेको छ । यो भनेको ट्वीटरमा हाल कार्यरत करिब २ हजार कर्मचारीको १० प्रतिशत हो । गत अक्टोबरमा एलन मस्कले खरिद गर्नुअघि करिब साढे ७ हजार कर्मचारी रहेको ट्वीटरमा मस्कले अहिलेसम्म ५० प्रतिशत कर्मचारीको जागिर खोसिसकेका छन् । पछिल्लोपटक २ सय कर्मचारी […]

ट्विटरले थप कर्मचारी कटौती गर्‍यो

न्युयोर्क । ट्विटर इंकले विश्व सामग्रीको मध्यस्थता र घृणायुक्त भाषण र उत्पीडन सम्बन्धी इकाईमा थप कर्मचारी कटौती गरेको छ । ब्लुमबर्ग समाचारका अनुसार ट्विटरको एक दर्जन थप कटौतीले कम्पनीको डब्लिन र सिंगापुर कार्यालयका कामदारहरूलाई असर

ट्वीटरका थप कर्मचारी कटौती

न्युयोर्क – ट्वीटर इंकले विश्व सामग्रीको मध्यस्थता र घृणायुक्त भाषण र उत्पीडन सम्बन्धी इकाईमा विश्वास र सुरक्षा टोलीमा थप कर्मचारी कटौती गरेको छ। ब्लुमबर्ग समाचारका अनुसार ट्वीटरको एक दर्जन थप कटौतीले कम्पनीको डब्लिन र सिंगापुर कार्यालयका कामदारहरूलाई असर गरेको छ। एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्ममा हटाइएकाहरूमा एशिया–प्रशान्त क्षेत्रका लागि साइट अखण्डता प्रमुखको रूपमा […]

साउदीको पूर्वी क्षेत्रमा नेपाली दूतावासले थप एक जना कर्मचारी खटाउने

साउदीको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधान गर्न साउदीस्थित नेपाली दूतावासले थप एक जना कर्मचारी खटाउने भएको छ ।

क्लासिक टेकमा थप ३०० फाइबर प्राविधिक कर्मचारी नियुक्त

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशभरि थप ३०० नयाँ  प्राविधिक कर्मचारी  नियुक्त गरेको छ । ग्राहकलाई समयमै सेवा दिन ध्यानमा दिदै कम्पनीले थप कर्मचारी नियुक्त गरेको हो ।  वर्षातको मौसममा फाइबर सम्बन्धि समस्या धेरै आउने, पानीको कारण कर्मचारी विद्युत पोलमा चढेर काम गर्न नमिल्ने भएकोले र तोकिएको समयभित्र  काम  गर्न धेरै संख्य मा कर्मचारी नियुक्त गरिएको...

कर्मचारी सञ्चय कोषद्वारा कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान (सूचनासहित)

काठमाडौँ । कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । कर्मचारी सञ्चय कोष पुल्चोक ललितपुर शाखाले कर्मचारी माग गरेको हो । सञ्चय कोषले नवौँ तहदेखि कार्यालय सहायकसम्मका लागि आवेदन आह्वान गरेको छ । अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ […]

नेटफिल्क्सले हटाउने भयो थप ३ सय कर्मचारी

काठमाडौं– भिडियो स्ट्रिमिङ साइट नेटफिल्क्सले थप ३ सय जना कर्मचारी हटाउने भएको छ । नेटफिल्क्सले यसअघि गत मे महिनामा १ सय ५० जना कर्मचारी हटाएको थियो । अब थप ३ सय जना कर्मचारी हटाउने जनाएको हो । पछिल्लो आँकडाअनुसार पहिलो त्रैमासिकमा नेटफिल्क्सले आफ्ना २ लाख ग्राहक गुमाइसकेको छ । कर्मचारी कटौती गरेर पनि नेटफिल्क्स घाटामा […]

कर्मचारी कटौती गर्ने घोषणा तर ४ हजार दरबन्दी थप

काठमाडौं, जेठ २७ । संघीय सरकारले आर्थिक वर्ष २०७९\०८० मा १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा बजेट वक्तव्यमार्फत गरेको छ। तर यो घोषणामै सीमित हुने सम्भावना रहेको प्रशासनविद्हरू बताउँछन् । चार वर्षयता केन्द्रमा ४ हजार दरबन्दी थप गरिएका छन् । प्रशासनविज्ञहरू भन्छन्, ‘सरकारको घोषणा व्यबहारमा लागु हुन कठिन छ। किनभने सरकारले पवित्रले मनले कर्मचारी कटौती […]

कर्मचारी कटौती गर्ने घोषणा तर ४ हजार दरबन्दी थप

संघीय सरकारले आर्थिक वर्ष २०७९/०८० मा १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा बजेट वक्तव्यमार्फत गरेको छ। तर यो घोषणामै सीमित हुने सम्भावना रहेको प्रशासनविद्हरू बताउँछन् । चार वर्षयता केन्द्रमा ४ हजार दरबन्दी थप गरिएका छन् । प्रशासनविज्ञहरू भन्छन्, 'सरकारको घोषणा व्यबहारमा लागु हुन कठिन छ। किनभने सरकारले पवित्रले मनले कर्मचारी कटौती गर्ने घोषणा गरेको होइन । केबल यो नारा मात्र हो ।'संघीय संघीय मामिला मन्त्रालयका अनुसार कर्मचारी समायोजन भएयता झण्डै ४ वर्षको अवधिमा केन्द्रमा दरबन्दीको संख्या

क्लासिक टेकले माग्यो थप ६६४ जना कर्मचारी

काठमाडौं ।  नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले ब्रान्च म्यनाजरदेखि फाइबर टेक्निसियनसम्मका  ६६४ जना  कर्मचारी मागेको छ । कर्मचारीले विज्ञप्ति जारी गरी दुर्गम क्षेत्रदेखि स-साना गाँउ घरमा थप सेवा विस्तार गर्दै ग्राहकहरूलाइ छिटो तथा छरितो सेवा प्रदान गर्न देशभरका लागि कर्मचारी मागेको हो । हाल  १ हजार ५ सय जना कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको […]