नेपाल बन्दले अर्घाखाँचीमा यातायात र बजार ठप्प

अर्घाखाँची – नेपाल बन्दका कारण अर्घाखाँचीमा यातायात र बजार ठप्प बनेको छ। सरकारले एमसीसी संसद्‍मा टेबल गर्ने तयारी गरेपछि सत्ता बाहिर रहेकामध्ये कम्युनिस्ट पार्टी र मोर्चाले नेपाल बन्दको आह्वान गरेका हुन् । बन्दका कारण अर्घाखाँचीबाट चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् । बजार तथा उद्योगधन्दा पूर्ण रुपमा बन्द छन् । बन्दकर्ता सन्धिखर्क […]

सम्बन्धित सामग्री

बन्दले दाङको जनजीवन प्रभावित

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले आइतबार बिहानैदेखि दाङको जनजीवन प्रभावित भएको छ। दाङमा यातायात, कलकारखाना, उद्योग धन्दा र बजार ठप्प रहेका छन्। साना सवारी साधान भने छिटफुट रूपमा सञ्चालनमा आएका छन्। नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले शनिबार प्रेस वक्तव्य जारी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा…