काठमाडौं, २३ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले आफू कोहीसँग नडराउने स्पष्ट पारेका छन् । आज (शनिबार) पार्टीको काठमाडौं–काभ्रे सम्पर्क मञ्चको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘म फेरि कोहीसित डराउँदिन्, पुष्पकमलले पनि हेप्नी, हेप्नी ? भनेका छन् अरे, पुष्पकमललाई त झारपातले त […]