अभिनेत्री एन्ड्रिला शर्माको २४ वर्षको उमेरमा निधन

एजेन्सी । बंगाली फिल्म उद्योगकी चर्चित अभिनेत्री एन्ड्रिला शर्माको २४ वर्षको उमेरमा निधन भएको छ । हृदयघातको कारण उनको नोभेम्बर २० अर्थात शनिबार अस्पतालमा निधन भएको हो । विगत केही दिनदेखि शर्मा कोमामा थिइन् । उनको निधनले सिंगो बंगाली उद्योगमा शोक छाएको छ । भारतीय सञ्चार माध्यमका अनुसार शर्माको अवस्था दिनप्रतिदिन नाजुक हुँदै गइरहेको थियो […]