थप अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी

काठमाडौं, असार २ । कोरोना संक्रमण दर घट्दै गएपछि थप अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी भएको छ। बढ्दो कोरोना संक्रमण रोकथामका लागि भन्दै सरकारले वैशाख २० देखि आन्तरिकतर्फको पूरै र अन्तर्राष्ट्रियतर्फका अधिकांश उडानमा रोक लगाएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार कोभिड–१९ संकट व्यवस्थापन समिति ९सिसिएमसी० को सिफारिस अनुसार मन्त्रिपरिषद् बैठकले नियमित उडान खोल्ने तयारी […]

सम्बन्धित सामग्री

जेठ २ गतेदेखि भैरहवा विमानस्थलमा उडान

नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ४१ दिनपछि सञ्चालनमा आउने भएको छ । यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १ गतेदेखि परीक्षण उडान गर्ने र आगामी जेठ २ गतेदेखि व्यावसायिकरूपमा उडान खोल्ने तयारी भएको हो । आगामी जेठ २ गते बुद्ध पूर्णिमा परेकाले सोही दिनदेखि नियमितरूपमा अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने …

भैरहवा विमानस्थलमा अबको ४१ दिनपछि उडान–अवतरण

नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ४१ दिनपछि सञ्चालनमा आउने भएको छ । यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १ गतेदेखि परीक्षण उडान गर्ने र आगामी जेठ २ गतेदेखि व्यावसायिक रूपमा उडान खोल्ने तयारी भएको हो । आगामी जेठ २ गते बुद्ध पूर्णिमा परेकाले सोही दिनदेखि नियमितरूपमा अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने गरी कामको तयारी भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रे