बेथानचोकमा ‘निःशुल्क अनिवार्य शिक्षा’ कार्यक्रम

काभ्रे, ४ असार । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ ।  विद्यालय भर्ना नभएका, अपाङ्गता भएका, अभिभावकविहीन, गरिबी वा अन्य कुनै कारण हालसम्म विद्यालय नपुगेका बालबालिकालाई विद्यालयसम्म ल्याउने गाउँपालिकाले नीति लिँदै उक्त कार्यक्रम लागू गरेको हो । कार्यक्रमले चार वर्ष पूरा भई १३ वर्ष ननाघेका बालबालिकाका समेटेको छ । यसका लागि […]

सम्बन्धित सामग्री

निःशुल्क अनिवार्य शिक्षा सुरु

जिल्लाका दुई पालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकाले अपांगता भएका कारण विद्यालय जान नसकेका, अभिभावकविहीन, गरिबी वा अन्य कारण विद्यालय नपुगेका बालबालिकालाई लक्षित गरी निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम सञ्चालन तयारी गरेका हुन् ।

निःशुल्क अनिवार्य शिक्षा लागू

काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि गाउँपालिकाभित्र निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम सुरु गर्ने भएको छ।