यस्तो बिकिनी लगाएर जलपरी बनिन् सन्नी लियोनी, सुतेर दिइन् बोल्ड पोज

एजेन्सी, २८ पुस । बलिउडकी सुन्दरी अभिनेत्री सन्नी लियोनी यतिबेला माल्दिभ्समा छुट्टी मनाइरहेकी छिन् । उनको छुट्टीको तस्बिर पनि सामाजिक सञ्जालमा छाएको छ । हट बिकिनीमा लियोनीका बोल्ड तस्विरहरूलाई उनका तस्बिर फ्यानहरुले निकै रुचाइरहेका छन् । सन्नी लियोनीले माल्दिभ्समा आफ्नो हट र बोल्ड स्टाइल देखाएकी छिन् । उनले समुद्र तटमा बोल्ड पोज दिएर तस्बिरहरू क्लिक […]