नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सुरु गर्ने भएको छ। एमसीसी पक्षधरलाई देशविरुद्ध अपराध गरेको आरोप लगाएर गाउँबाट लखेट्नु पर्ने उनले बताए ।
विहिवार काठमाण्डौंमा आयोजित वैज्ञानिक समाजवादी ...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । आज (बिहिबार) काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलालाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हो । उहाँले देशमा चुनावको नाममा राष्ट्रवादी र राष्ट्रघातीकाबीचमा ध्रुवीकरण भइरहेको उल्लेख गर्दै आफूहरु प्रगतिशिल, देशभक्त र क्रान्तिकारी […]
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै महासचिव चन्दले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन्। उनले देशमा चुनावको नाममा राष्ट्रवादी र राष्ट्रघातीहरुको बीचमा ध्रुविकरण भइरहेको उल्लेख गर्दै आफूहरु प्रगतिशिल, देशभक्त […]
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै महासचिव चन्दले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अब एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्छ ।’उनले देशमा चुनावको नाममा राष्ट्रवादी र राष्ट्रघातीहरुको बीचमा ध्रुवीकरण भइरहेको उल्लेख गर्दै आफुहरु प्रगतिशील,
काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमसीसी पक्षधरहरूलाई गाउँबाट लखेट्ने बताएका छन् । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विप्लवले संसदबाट देशविरुद्ध अपराध गरेकालाई गाउँबाट लखेट्ने अभियान सुरु गर्ने बताएका हुन्। उनले भने, ‘एमसीसी पक्षधरहरूलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्छ। जसले संसदबाट हाम्रो देशविरुद्ध अपराध गरेका छन्। मालिकहरूसँग मिलेमतो गरेर […]