काठमाडौं । तेह्रथुमबाट झापातर्फ जाँदै गरेको बोलेरो जिप इलाममा दुर्घटना हुँदा १० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार मे १ ज ३१३७ नम्बरको बोलेरो जिप मेची राजमार्गअन्तर्गत देउमाइ नगरपालिका–१ कुखुरेमा दुर्घटनामा परेको हो। जिप विपरित दिशाबाट आइरहेको प्रदेश १–०१–०१६ प १३६७ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा सडकबाट तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा झापाको […]