एमालेको एकता परीक्षा : नेतृत्व र संगठन सुधारको दबाबबीच राष्ट्रिय भेला

–मंसिर २ र ३ गते काठमाडौँमा हुने भेलामा ओली भण्डारीसहित शीर्ष नेताको सम्बोधन –आगामी निर्वाचनको रणनीति र पार्टी पुनर्गठनको बहस प्रमुख एजेन्डा काठमाडौँ। पार्टी नेतृत्वप्रति बढ्दो असन्तुष्टि, आन्तरिक गुटबन्दी र संगठनात्मक शिथिलताका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टीभित्र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यसहित मंसिर २ र ३ गते काठमाडौँमा दुईदिने राष्ट्रिय […]