काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङका राहत शिक्षक सुरेन्द्रकुमार विश्वास थारुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । थारु मोरङको ग्रामथान गाउँपालिका-५ स्थित आदर्श निकेतन आधारभूत विद्यालयमा निम्न माध्यमिक तहको गणित विषयका राहत शिक्षक हुन् । आयोगका अनुसार उनले उक्त पदमा नियुक्ति पाउन भारतको बिहार स्कुल […]