नवलपरासी कारागारबाट फरार कैदी पाल्पामा पक्राउ

जिल्ला कारागार नवलपरासीबाट फरार रहेका कैदी पाल्पाबाट पक्राउ परेका छन्।