मान्छेहरु भन्थे, ‘हिरोइन बन्न सक्दिनौ’,

टेलिभिजनको दुनियाँदेखि बलिउडसम्म आफ्नो दमदार अभिनय र क्षमताका बलमा छुट्टै पहिचान बनाउन सफल अभिनेत्री मृणाल ठाकुरका लागि यो यात्रा सजिलो थिएन । करियरको सुरुवाती चरणमा उनले निराशाजनक र नकारात्मक अनुभवको सामना गर्नुपरेको थियो । उनको रूपरङ …