सिकागोको हिन्दु मन्दिरमा सामूहिक आक्रमणको प्रयास विफल, १९ वर्षीय युवक हतियारसहित पक्राउ

अमेरिकाको इलिनोइ राज्यस्थित सिकागोको उपनगरमा रहेको एउटा प्रसिद्ध हिन्दु मन्दिरमा सामूहिक गोलीबारी र आक्रमणको योजना बनाएको आरोपमा १९ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। अधिकारीहरूका अनुसार पक्राउ पर्नेमा एलेक्सान्ड्रोस पापोरकिस रहेका छन्। प्रहरीले दिएको जानकारी अनुसार गत आइतबार उनी श्री भेन्कटेश्वर स्वामी मन्दिरको पार्किङ स्थलमा प्रवेश गरेका थिए। मन्दिरमा आक्रमण गर्ने उनको योजनाबारे सुराक […]