निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दै

काठमाडौं। निर्वाचन आयोगले आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । आयोगले छलफलका लागि बिहान साढे ११ बजे दलहरूलाई बोलाएको छ । आगामी निर्वाचनबारे छलफल गर्न आयोगले दलहरूलाई बोलाएको हो । छलफल आयोगको कार्यालयमा हुनेछ । सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । निर्वाचनको कार्यतालिका समेत आयोगले सार्वजनिक गरिसकेको छ […]