बलिउड नायिका ज्याकलिनलाई मातृ शोक

काठमाडौं – बलिउड नायिका ज्याकलिन फर्नानडिजकी आमा किमको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार किमको आइतबार मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । किमलाई हृदयघात भएपछि गत मार्चमा २४ मा मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएको थियो । उनीलाई त्यही अस्पतालमा राखेर उपचार गरिरहेको थियो । भारतीय मिडिया आजतकका अनुसार किमलाई आईसीयूमा राखेर […]