काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक टिप्पणीकार तथा आफ्नै सामाजिक सञ्जाल कम्पनीकी वरिष्ठ सञ्चार सल्लाहकार क्याटी जाचारियालाई ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरी (प्रवक्ता) मा नियुक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रूथ सोसियलमार्फत जाचारियाको नियुक्तिको औपचारिक जानकारी गराएका हुन् । हाल प्रेस सेक्रेटरीको जिम्मेवारी सम्हाल्दै आएकी क्यारोलिन लिभिटले चालू अगस्ट महिनाको अन्त्यमा पद […]