‘जनादेशमा जान तयार छौं, तर सरकार निर्वाचन गराउने पक्षमा छैन’: नेकपा एमाले

काठमाडौं । निर्वाचन आयोगले बिहीबार आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई लिएर विभिन्न राजनीतिक दलहरूसँग छलफल गरेको छ। साेही छलफल र अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेले सुशील कार्की नेतृत्वको वर्तमान सरकारको कडा आलोचना गरेको हाे। एमालेले छलफल कार्यक्रममा वर्तमान सरकारले निर्वाचनको वातावरण तयार पार्न कदम नचालेको जनाएको छ । एमालेका उपाध्यक्ष गुरु बरालले बरू सरकार […]