काठमाडौँ,२३ असार । जुम्लाको कालीमार्सी चामलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा व्यापक माग हुन थालेपछि मार्सी धानलाई सुरक्षित गर्न यहाँका किसानले बीमा गर्न थालेका छन् । पातारासी– ३ का किसान कृष्णबहादुर महताराले दुई हजार ७२५ वर्गमिटर जग्गामा मार्सी धान रोपेका छन् । दुई साताअघि मात्रै प्रिमियमबापत् ३३५ रुपैयाँ तिरेर उहाँले धानखेतको बीमा गरेका छन् । अब उक्त मार्सी […]