सुदुरपश्चिम प्रदेश मन्त्री देउवाले गरे योजना अनुगमन, स्थानीयमा पलायो विकासको आशा

डडेल्धुरा–सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले प्रदेश सरकारबाट कार्यान्वयन भईरहेका बिभिन्न योजनाहरुको अनुगमन गरेका छन । ३ दिन लगाएर प्रदेशका ३ जिल्लाका दुई दर्जन भन्दा बढी योजनाको अनुगमन तथा स्थानीयसंग अन्तरक्रिया गरेका हुन्। योजना अनुगमनका क्रममा मन्त्री देउवाले अब हचुवाका भरमा म्याद थपेर निर्माण कार्य अलपत्र हुन नदिने र काम नगर्ने निर्माण कम्पनीलाई […]