भारतको केरलामा निपा भाइरसका कारण विद्यालय बन्द, निपा कस्तो भाइरस हो ?

भारतको दक्षिणी राज्य केरलामा निपा भाइरसको प्रकोप फैलिएसँगै विद्यालय र कार्यालय बन्द गरिएका छन् ।