राहत शिक्षकको प्रश्न- नेपाली सेना र जनमुक्ति सेनाको समायोजन भयो, हाम्रो किन हुन सक्दैन ?

'नेपाली सेना र जनमुक्ति सेनाको समायोजन भयो । हाम्री किन हुन सक्दैन ?,' उनले प्रश्न गर्दै भने, 'आर्थिक प्याकेज ल्याए गोल्डेन ह्यान्डसेकमा जान सकिन्छ ।'