दलित समुदाय विपन्न परिवारका सैँतीस बालिकालाई छात्रवृत्ति प्रदान

काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले दलित समुदायका विपन्न परिवारका ३७ बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । विपन्न परिवारका ६ कक्षामा अध्यनरत बालिका प्रत्येकलाई १२ हजारका दरले चार लाख ४४ हजार छात्रवृत्ति प्रदान गरिएको हो । मोरङको थलाहामा आज आयोजित कार्यक्रममा कटहरी गाँउपालिका, थलाहास्थित जनता माविका २९ र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती माविका बालिकालाई […]