विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विश्व दीर्घ दम रोग दिवस मनाएको छ । नोबेलको छाती तथा फोक्सो बिभागले बजारमा प्रभातफेरी गरेर दीर्घ दम रोग दिवस मनाएको हो ।
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विश्व दीर्घ दम रोग दिवस मनाएको छ । नोबेलको छाती तथा फोक्सो बिभागले बजारमा प्रभातफेरी गरेर दीर्घ दम रोग दिवस मनाएको हो ।नोबेल अस्पतालबाट सुरु भएको जुलुश कञ्चनवारी, एयरपोर्टमोड हुँदै पुनः नोबेल अस्पतालमै आइपुगेको थियो । जुलुशमा नोबेल अस्पतालका डाक्टर, कर्मचारी, विद्यार्थी लगायत सहभागि थिए । नेपालमा दीर्घ दम रोगलाई मृत्युको प्रमुख कारण मानिन्छ ।दम रोगको मुख्य कारण चुरोट, बिंडी सेवन गर्नु हो । नियमित एवं उचित औषधि र परामर्शको कमीले पनि यसलाई बढवा दिइरहेको ह