जेके टायरको अफ-द-रोड क्याटागोरीका दुई टायर नेपाली बजारमा

काठमाडौं । जेके टायरको अफ–द–रोड (ओटीआर) क्याटागोरीका दुई नयाँ टायर नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले हार्ड रक च्याम्पियन र जीटीएल प्लसको नयाँ भेरिएन्ट लन्च गरेको हो । जेके टायर इन्डियाका अध्यक्ष अनुज कथुरियाले जेके टायरको नेपालका लागि आधिकारिक वितरक डेल्टा डिस्ट्रिब्युटर्सको एक्सक्लुसिभ माइनिङ एन्ड कन्स्ट्रक्सन प्याभिलियनमा टायर सार्वजनिक गरेका हुन् । नेपाली बजारको […]

सम्बन्धित सामग्री

भारतीय ब्रान्ड ‘जेके’को ओटीआर टायर नेपालमा

भारतको प्रतिष्ठित टायर ब्रान्ड जेकेका अल्ट्रा लार्ज अफ द रोड (ओटीआर) टायर नेपाली बजारमा बिक्री सुृरु गरिएको छ ।नेपाली बजारमा डेल्टा डिष्ट्रिब्युटर्सले यी टायर उपलब्ध गराएको हो । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले जेकेको ओटीआर टायर सार्वजनिक गरेका हुन् । जेके टायरद्वारा उत्पादित यी टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी […]