विराटनगरमा लघुवित्त पीडितको धर्ना

२१ चैत, विराटनगर ।  लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋणका कारण पीडित भएकाहरुले विराटनगरमा धर्ना दिएका छन् । ऋण मिनाहाको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि धर्ना दिएका हुन् । जिल्लाभरिबाट भेला भएका लघुवित्त वित्तीय संस्थाबाट पीडित भएकाहरुले लघुवित्तको ऋण मिनाहा गर्न माग गरे । लघुवित्तका कारण घरबार उठ्ने अवस्था आएपछि जिल्लाभरबाट पीडित भेला भएर […]