गभर्नर अधिकारीको मुद्दामा अन्तरिम आदेशबारे सुनुवाइ जारी
सर्वोच्च अदालतमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामाथि सुनुवाइ सुरु भइरहेको छ। सर्वोच्चका अनुसार बिहीबार हेर्दाहेर्दैमा राखिएको मुृद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा सुनुवाइ सुरु भएको...