दैलेखमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, १३ जना घाइते

१३ मंसिर, काठमाडौं । दैलेखको गुराँस गाउँपालिकामा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । सुर्खेतबाट दैलेख जाँदै गरेको भे१ज १०२९ नम्बरको गाडी गुराँस गाउँपालिका-४ मुङ्ग्राहामा दुर्घटना हुँदा ३ …

सम्बन्धित सामग्री

प्युठानमा जीप दुर्घटनाः २५ दिनकी शिशुसहित ३ जनाको मृत्यु, १३ घाइते

बुटवलः प्युठानमा जीप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्य भएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्। जिल्लाको नौबहिनी गाउँपालिका ६ बाहानेमा आइतबार साँझ लु १ ज १५४५ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित एकै घरका दिदी बहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। बागदुलाबाट डार्मीतर्फ जाँदै गरेको जीप…

ओखलढुङ्गामा जिप दुर्घटना ३ जनाको मृत्यु, घाइते ४ जनालाई काठमाडौँ पठाइँदै

ओखलढुङ्गा – एकादशी बजार भर्न च्यानमबाट ककनी बजार जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो जीप आज बिहान जौबारी सडकबाट करिब सय मिटर तल खोल्सामा खस्दा १३ जना घाइते भएका छन्। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ। ​