काठमाडौंमा भित्तेलेखन गर्न पाइन्न: मेयर शाक्य

सर्वोच्चले २०७२ सालमै सहरका घर तथा पर्खालहरूमा पर्चा, पम्पलेट र भित्तेलेखन गर्न पाइने आदेश दिएको शाक्यको भनाइ छ।

सम्बन्धित सामग्री

आउने चुनावमा पनि भित्तेलेखन गर्न दिन्नौँ - मेयर शाक्य

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाले बनाएको कानुन–नीति र सर्वोच्च अदालतको फैसलालाई सबैले पालना गर्नुपर्ने बताउनुभएको छ । नगर सभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।‘हामी नीति बाहिर जानुहुन्न’, शाक्यले भन्नुभयो, ‘सर्वोच्च अदालतको फैसला र महानगरपालिकाको कानुन–नीतिलाई उल्लङ्घन गर्न पाइन्न । जे नीति छ, त्यही नीति कार्यान्वयनमा लाग्नुपर्छ ।’ शाक्यले ‘कोभिड फ्रन्टलाइनर’ को सम्मानमा बनाइए...