सरकारले लगानीको सुरक्षा गर्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले सरकारले लगानीको सुरक्षा गर्ने बताएका छन् । नेपालका यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैटौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले कुनै पनि व्यवसायलाई प्रोत्साहन, संवद्र्धन र सुरक्षा गर्ने दायित्व सरकारको भएको बताए ।‘नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्छ,’ उनले भने । गृहमन्त्री खाणले सडक दुर्घटनाका कारण […]