निर्वाचन आयोगले माग्यो पशुपतिशम्शेरसँग सक्कली हस्ताक्षर यस्तो छ कारण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजन भएर गठित राप्रपा प्रजातान्त्रिक दर्ताका लागि परेको निवेदनमा निर्वाचन आयोगले आइतबार हस्ताक्षर संकलन गर्ने भएको छ । पशुपति...

सम्बन्धित सामग्री

आचारसंहिता व्यावहारिक बनाउन नेताहरूको आग्रह

काठमाडौँ – राजनीतिक दलका नेताहरूले निर्वाचन आचारसंहितालाई व्यावहारिक बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आचारसंहितामा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका दलका नेताहरूले उम्मेदवारले गर्ने निर्वाचन खर्च, प्रचारप्रसारको समय–सीमालगायत विषयलाई समय सुहाउँदो व्यावहारिक बनाउन सुझाव दिएका हुन्। उनीहरूले मन्त्री अर्थात् कार्यकारी हुनुको कारण निर्वाचन प्रचारमा जान रोक्ने काम […]

तपाईंको नेता को भन्ने प्रश्नमा रेशम चौधरीको जवाफ– पहिला महन्थ, अनि उपेन्द्र !

जसपा विवादको निरुपणका लागि हस्ताक्षर सनाखत गर्न निर्वाचन आयोग पुगेका निलम्बित सांसद रेशम चौधरीले शुरूमा महन्थ ठाकुरसँग भेटेका छन् । निर्वाचन आयोग पुग्नेबित्तिकै चौधरीले आफूले पहिला नेताहरूसँग भेटेर प्रतिक्रिया दिने बताएका थिए । ‘हाम्रो पार्टीको आपसी वैमनस्यताका कारण म यहाँ आउने अवस्था बन्यो । पहिला नेताहरूसँग सरसल्लाह गरेर प्रतिक्रिया दिन्छु,’ चौधरीले भने । त्यसपछि नेतृ हिसिला यमीले तपाईंको नेता को हो भनेर प्रश्न सोधेकी थिइन् । पटक–पटक प्रश्न गरेपछि उनले आफूले पहिला महन्थ ठाकुर र त्यसपछ...