‘संसद विघटन गलत हो भन्ने स्थापित नहुँदासम्म हस्ताक्षर फिर्ता नलिने’

काठमाडौं : नेकपा एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका निम्ति आह्वानसहित जारी गरेको ६ बुँदे प्रस्ताव भ्रमपूर्ण भएको निष्कर्ष निकालेको छ।आज बसेको यो समूहको स्थायी कमिटी बैठकले ओली एकताको पक्षमा नरहेको भन्दै ६ बुँदे प्रस्ताव जाली झेली र षड्यन्त्रपूर्ण तवरले आएको निष्कर्ष निकालेको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।उनले ओलीले २०७५ जेठ २ लाई अस्वीकार गरि जेठ ३ मा फर्कने कुरा प्रष्ट नभएको भन्दै यो षड्यन्त्रपूर्ण भएको उल्लेख गरिन्। उनले ओलीको यहि कुराल

सम्बन्धित सामग्री

संसद विघटन ठीक थियो भन्ने ओलीको अडान, भन्छन्– नत्र एमाले समाप्त हुन्थ्यो

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेको संसद विघटन ठीक रहेको भन्ने दृष्टिकोणमा फेरि अडान दोहोर्‍याएका छन् । जबकि सर्वोच्च अदालतले उनले दुवैपटक गरेको संसद विघटनलाई असंवैधानिक भन्दै ठहर पुनः संसद स्थापित गरिदिएको थियो । अध्यक्ष ओलीले आफूले तत्कालीन अवस्थामा प्रतिनिधिसभा विघटन नगरेको भए अहिले एमाले भन्न पाउने अवस्था...

ओलीले संसद् विघटन ठीक भनेपछि घनश्याम भुसालको प्रतिवाद- संविधानविपरीत थियो

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले संसद विघटन संविधानविपरीत भएकाले त्यसलाई स्थापित गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।  ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा उनले यस्तो बताएका हुन् । ‘संसद विघटन संविधानविपरीत नै थियो, यसलाई त्यहीअनुसार नै स्थापित गरेर जाऔं,’ उनले भने ।  यस्तै उनले जबज अस्पष्ट भएकाले अझै स्पष्ट पार्नुपर्ने र समाजवादमा जाने भनेको स्पष्ट योजना, लक्ष्य के हो त्यसलाई पनि स्पष्ट पारेर जानुपर्ने धारणा राखे ।  यसअघि अध्यक्ष केपी शर्मा ओलीले ‘संसद विघटन हिजो, आ...

सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता नलिने माधव नेपाल समूहको निर्णय

२४ जेठ, काठमाडौं । नेकपा एमालेका माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता लिने प्रस्ताव नै गलत मनासयले आएको निष्कर्ष निकालेको छ । संसद विघटन ठीक हो भन्ने स्थापित नहुँदासम्म हस्ताक्षर फिर्ता नलिने नेपाल समूहको निर्णय छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पार्टी एकताका […]